काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५ को विन्दुमा कायम भएको छ ।
आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।
आज ७ अर्ब ७८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैबुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया