काठमाडौं । नेपाल आयल निगमले असार २७ गते विशेष साधारणसभा बोलाएको छ । निगमको असार ९ गते बसेको सञ्चालक समिति बैठकले असार २७ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुनेछ ।
सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।




















प्रतिक्रिया