नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभाका प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि अतिक्रमण नगरेको प्रमाण पेस गर्न चुनौती दिएका छन् ।
उनले चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लगाएका सम्पुर्ण आरोपलाई खारेज गर्ने भएको छ ! र, कुनै भुमि अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै ग्लोबल टाइम्स पत्रीकाले लगाएका आरोपमा सत्यता नरहेकाे उनकाे भनाइ छ ।
यसरी कुनै भ्रममा नपर्न र आफ्नो भूमि रक्षाका लागि अदृश्य शक्तिको डर र धम्कीले आफू पछाडि नसर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ! साथै आम नागरिकलाई आफ्नो भूमिको रक्षाका लागि सुरु गरिएको अभियानमा साथ दिन अनुरोध पनि गरेका छन् ।





















प्रतिक्रिया