Logo

अर्थ

भारतबाट २० अर्ब ३५ करोडको धान आयात



काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।

उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार ११:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।