Logo

प्रमुख समाचार

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै



संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय ९सभामा वा समितिमा० गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ०७:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।