काठमाडौं । आज सुनकाे मूल्य स्थिर रहेकाे छ । साेमबार सुनकाे मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार सुन यहीं मूल्यमा सुनको कारोबार भएको थियाे । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड थियाे ।
चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया