काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।
घटनाबारे थप विवरण आउन बाकी रहेको तनहुँ प्रहरीले जनाएकाे छ ।




















प्रतिक्रिया