Logo

प्रमुख समाचार

रास्वपालाई विश्वप्रकाशको सुझाव- तीन ‘अ’बाट मुक्त हुनुस्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई तीन ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गरे ।

‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’बाट मुक्त हुन् मेरो सुझाव छ,’ शर्माले भने, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार १६:१५   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।