Logo

आजको तस्बिर

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (फोटोहरु)



काठमाडाैं । यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ । हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ ।

फोटोहरु

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १७:३०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।