काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामाको दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा त्रुटिका कारण उनीमाथि प्रश्न उठाइएको थियो । प्रश्न उठाइएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।




















प्रतिक्रिया