Logo

राजनीति

भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १७:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।