Logo

राजनीति

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान



काठमाडौं । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली गत शनिबार चीन भ्रममा गएका थिए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङ्ग, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए ।

 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १६:०३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।