Logo

राजनीति

प्रधानमन्त्रीलाई राजीनामा दिन विश्वप्रकाशकाे आग्रह



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

शर्माले भने,‘प्रधानमन्त्रीज्यू तत्काल राजीनामा दिनुस् । अबोध युवाहरूको अमुल्य जीवनको निर्मम समाप्ति असहनिय भएको छ । जेनजी सहितको नवीन राष्ट्रि सहमति निर्माण गरौं ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:०९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।