Logo

प्रमुख समाचार

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।

केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:०५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।