Logo

प्रमुख समाचार

टाउकोमा गाेली लागेर ७ जना घाइते



राजधानीका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

कालीमाटी, बल्खु लगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचारका लागि लगिएको छ ।
ट्रमा सेन्टरमा लगिएका घाइतेहरुको टाउको र छातीमा गोली लागेको बुझिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:२६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।