काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।
प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।
प्रमुख समाचार
२४ भाद्र २०८२, मंगलवार १५:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।
प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया