प्रधानमन्त्री केपी शर्मा ओलीले कार्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने बताएका छन् ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री र राज्यमन्त्रीको आधा तलब पनि कोरोना कोषमा जम्मा हुने भएको छ ।




















प्रतिक्रिया