Logo

प्रमुख समाचार

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- संविधानवादबाट बाहिर जानुहुँदैन



काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियाबाट निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको उनीहरूले उल्लेख गरेका हुन्।

‘विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं,’ उनीहरूले भनेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १४:०४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।