Logo

समाचार

जेल फर्किने तयारीमा सुन तस्करी गोरे



काठमाडौं । चर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ फेरि कारागार फर्किने भएका छन् ।

कारागार प्रशासनका अनुसार गोरेका आफन्तले सम्पर्क गरी उनी स्वेच्छाले सुन्धारा कारागार फर्किन लागेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १७:४९   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।