Logo

प्रमुख समाचार

सरकारी भवनमा आगजनी गर्नेहरूलाई कारबाही गर्नुपर्छ: प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले हालैका घटनाहरू योजनाबद्ध अपराधको जस्तो देखिएको बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो आफ्नै विवेकले भएजस्तो देखिँदैन। अपराधीक गिरोहमा संलग्नहरूले यस्तो गरेजस्तो लाग्यो। त्यो पनि योजनाबद्ध रूपमा। उनीहरूलाई त कसरी छोड्न सकिन्छ र?’

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १३:२९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।