काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूका परिवारको काठमाडौं बसाइमा लागेको सम्पूर्ण खर्च सरकारबाट व्यहोर्ने घोषणा गरेकी छन् ।
पदभार ग्रहणपछि उनले मृतकका शव स्थानीय क्षेत्रमा पुर्याउन सवारी व्यवस्था गरिने र घाइतेहरू अपांगताको परिभाषामा परेमा दीर्घकालीन उपचारको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् ।
साथै, निजी क्षेत्रमार्फत पनि सहयोग जुटाउने प्रयास भइरहेको उनले बताइन् ।





















प्रतिक्रिया