Logo

आजको तस्बिर

पाटनमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन



गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आइतबार पाटन कृष्ण मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

स्वतन्त्र रूपमा भेला भएका उनीहरूले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । आन्दोलनमा ७२ जनाको ज्यान गयो । १७ सय बढी घाइते भए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार २०:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।