Logo

प्रमुख समाचार

गृहमन्त्रीका निर्णय: राष्ट्रिय शोक मनाउने, नेपालकाे झण्डा आधा झुकाइने

मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने



काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् ।

यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १३:५८   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।