काठमाडाैं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकी पुनर्निर्माणमा सहयोग जुट्न थालेको छ ।
यसै क्रममा अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो जन्मघर क्षेत्र थानकोटस्थित थानकोट प्रहरी वृत्त पुगेर डीएसपी एलिजा गिरीलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
दीपकराजले आन्दोलनका क्रममा नष्ट भएको संरचना पुनःनिर्माणमा नागरिक तहबाट योगदान आवश्यक रहेको बताए ।






















प्रतिक्रिया