Logo

राजनीति

कांग्रेस महामन्त्री शर्माले भने- विशेष महाधिवेशन बोलाउन २४ असोजभित्र हस्ताक्षर गरिसक्नु



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन् ।

२६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १४:१२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।