काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा हुने गरी आयोगले मिति तय गरे पनि दलहरूसँग छलफल नगरेको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भएसँगै, निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दलहरूसँग छलफल गर्ने तयारी भईसकेको र औपचारिक पत्र लेख्न बाँकी रहेको जानकारी दिएका छन् ।





















प्रतिक्रिया