Logo

प्रमुख समाचार

टी-२० विश्वकप छनोट: नेपाल कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै



 

काठमाडौं  । आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार २०:४४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।