Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा सभापति शेरबहादुर देउवा ३४ दिनपछि पहिलो पटक सार्वजनिक रुपमा देखिन लागेका छन् ।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटपिट र आगजनीको घटनापछि देउवा र उनकी पत्नी आरजु राणा गम्भीर घाइते भएका थिए ।

आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेश समितिका सभापतिहरू सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ११:३९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।