काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुलमुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रमुख समाचार
१८ मंसिर २०८२, बिहीबार ०९:१५
काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
अनामनगरस्थित मदन भण्डारी कलेज नजिक खोलाको पुलमुनी साइकलसहित ती व्यक्ति मृत फेला परेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ०९:१५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया