Logo

प्रमुख समाचार

मधेसको मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेस



काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गरेका छन् ।

७ दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएपछि कांग्रेससहित जसपा नेपाल, जनमत पार्टी नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र लोसपा नेपालले ७७ जना प्रदेशसभा सदस्यसहित दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १६:२९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।