Logo

प्रमुख समाचार

नेपाली सेनाको सहायक रथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान



नेपाली सेनाको सहायक रथी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

शुक्रवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

साथै प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एकरएक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार २२:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।