काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पुस १ गते मतदान हुने छ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।





















प्रतिक्रिया