काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।
प्रमुख समाचार
२८ पुष २०८२, सोमबार १२:२७
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।
प्रकाशित मिति : २८ पुष २०८२, सोमबार १२:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया