काठमाडौँ । मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा भित्र्याउन २ र ५ बुँदे सहमति गरिएको छ
। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त सहमति गरिएको हो ।
लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको लिम्बुवानको मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादमा छलफल र बहस मार्फत टुङ्गो लगाउने सहमति गरिएको हो ।






















प्रतिक्रिया