Logo

प्रमुख समाचार

नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी



काठमाडौं । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिहरुले झूटो वार्ता नमान्ने भन्दै नाराबाजी गरेका हुन् ।

उनीहरूले शेरबहादुर देउवाको नेतृत्व फेरेर गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा ल्याउन माग गरिरहेका छन् ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १३:१५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।