Logo

आजको तस्बिर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरु सानेपामा (तस्विरहरु)



काठमाडाैं । भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपामा भेला भएका छन् ।

बीपी स्मृति भवन सानेपामा केन्द्रीय नेताहरुको बाक्लो उपस्तिति देखिएको छ ।

तस्विरहरु:

       

 

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १५:२२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।