Logo

आजको तस्बिर

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)



काठमाडाैं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा तामाङ समुदायका महिला पुरुष आआफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित सहभागी भएका छन् ।

तस्बिरहरु:

 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १५:३६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।