Logo

समाचार

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा के.सी. (नमुना)को मनोनयन दर्ता



बाँके । प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्।

मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उम्मेदवार के.सी.ले लोकतन्त्र समावेशी विकास र जनताको हक–हितका लागि आफू प्रतिबद्ध रहेको बताइन्।

उनले आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीको आखा चिन्हमा मतदान गरी सहयोग गर्न मतदातासमक्ष आग्रह गरिन्।

 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार ११:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।