लमजुङ । लमजुङको रमणीय जिता सातधारे गाउँ चारैतिर हरियालीको दृश्यले भरिपूर्ण छ।
प्रत्येक मौसममा यहाँको प्राकृतिक सौन्दर्य फरक झल्किन्छ र आफ्नो प्राकृतिक सुन्दरता एवं सांस्कृतिक धरोहरको माध्यमबाट अवलोकनकर्तालाई मोहित पारेको छ ।
तस्बिरहरु:

आजको तस्बिर
१२ माघ २०८२, सोमबार १४:१३
लमजुङ । लमजुङको रमणीय जिता सातधारे गाउँ चारैतिर हरियालीको दृश्यले भरिपूर्ण छ।
प्रत्येक मौसममा यहाँको प्राकृतिक सौन्दर्य फरक झल्किन्छ र आफ्नो प्राकृतिक सुन्दरता एवं सांस्कृतिक धरोहरको माध्यमबाट अवलोकनकर्तालाई मोहित पारेको छ ।
तस्बिरहरु:

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १४:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया