Logo

अर्थ

आयल निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका



काठमाडौं । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ ।

निगमले ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको हो ।

  

 

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १३:३७   :  बजे

732
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।