Logo

आजको तस्बिर

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । भद्रकाली मन्दिरको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

मन्दिरलाई व्यवस्थित र आकर्षक स्वरूपमा निर्माण गरिँदैछ । निर्माण सम्पन्न भएपछि धार्मिक तथा सांस्कृतिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

तस्बिरहरु:

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १४:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।