Logo

खेलकुद

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य



काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीलाई नेपालले १२४ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १६:४८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।