Logo

अर्थ

बेनी हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति



काठमाडाैं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २९ गते अनुमति पाएको हो ।

यससँगै अब कम्पनीले आम सर्वसाधारणका लागि २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १७:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।