काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्ड सुपर-८ मा प्रवेश गरेको छ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा इंग्ल्यान्डले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको इटालीले उत्कृष्ट संघर्ष गरे पनि जित निकाल्न सकेन।
थप आउँदै..





















प्रतिक्रिया