Logo

अर्थ

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी



काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरेका छन् ।

मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त राहदानी फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन् ।

‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ उनले लेखेको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलवार १२:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।