Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज प्रतितोला २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको थियाे ।

चाँदी आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार ११:३३   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।