Logo

विविध

बर्दिबासमा तीव्र सहर विकाससँगै चहलपहल बढ्दो (तस्बिरसहित)



महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिबासमा पछिल्ला दिनहरूमा सहरी विस्तार, यातायात चाप र दैनिक चहलपहल रूपमा बढेको देखिएको छ ।

सहर वरिपरि अझै पनि हरियाली, खेतबारी र खुला क्षेत्रहरू रहेका छन् । बर्दिबास अहिले साना सहरबाट विकसित हुँदै व्यापारको केन्द्र बन्दै गएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार ०९:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।