काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम गरेको छ ।
बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना १०८ शाखा कार्यालयबाट कार्यक्रम सञ्चालन गरेको हो ।
चैत २ देखि ८ गतेसम्म सञ्चालन भएको ‘ग्लोबल मनि विक’ मा हजारौं सर्वसाधारणलाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ। यसबाट करिब ६ हजार मानिस लाभान्वित भएका छन्।
कार्यक्रमबाट बैंकिङ प्रणाली मजवुत हुने साथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।




















प्रतिक्रिया