Logo

अर्थ

नेप्सेमा थपियो दुई कम्पनीको २७ लाख ५६ हजार कित्ता बोनस सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको २७ लाख ५६ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कुल २७ लाख ५६ हजार ३९.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमा सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्पादन लघुवित्तको १३ लाख ६ हजार ३९.८८ कित्ता सेयर रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा सिंगटी हाइड्रो र निर्धन उत्थान लघुवित्त दुवैले समान ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १५:०६   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।