Logo

प्रमुख समाचार

आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला रहने



काठमाडौं । सर्वोच्च अदालतमा आज र भोलि दुई दिन आंशिक रूपमा खुला रहने भएकाे छ ।

सर्वोच्च प्रशासनका अनुसार लगातार चार दिन सार्वजनिक बिदा भएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला गर्ने भएको हो ।

आज बकर इद, भोलि गणतन्त्र दिवस र त्यसपछि शनिबार र आइतबार परेकोले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार ११:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।